पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।
लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।
सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय
रास्वपा बाराको बैठकमा विवाद: सांसदमाथि हातपातको प्रयास
रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि