काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा प्रहरीले महिला प्रदर्शनकारीलाई पक्राउ गरेको हो । उनको नाम खुलेको छैन ।
सभापति लामिछानेलाई म्याद थपका लागि उपस्थित गराइने भएपछि पार्टीका कार्यकर्ता र समर्थकले आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने
चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने रास्वपाको निर्णय
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा