काठमाडौं । कलाकारहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवासमा देउसीभैलो खेलेका छन्। बिहीबार दिउँसो कलाकारहरूले देउसीभैलो खेल्दा अध्यक्ष प्रचण्ड पनि कलाकारहरूसँगै छमछमी नाचे।
लक्ष्मीपूजाको दिन प्रचण्ड निवास खुमलटारमा गायिकाहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत कलाकारहरूले देउसी भैलो खेलेका हुन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोकदोहोरी कलाकारहरूका साथ प्रचण्ड निवासमा पनि देउसीभैलो कार्यक्रम गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड