काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कांग्रेस–एमालेको सहकार्य नतोडिने बताएका छन् । सरकारमा सहभागी पार्टीका सबै मन्त्रीहरुलाई हिजो बोलाएर निर्देशन दिने क्रममा आफू अहिलेको गठबन्धनकै पक्षमा भएको भन्दै सहमति पालनामा इमानदारिता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
कांग्रेस तत्काल अहिलेको गठन्धन फेर्ने पक्षमा छैन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा र निर्देशन इमानदारिताका साथ पालना गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
पछिल्लो समय सरकार ढल्नेबारे हल्ला चलिरहेको बेलामा सभापति देउवाले तत्काल आफूले त्यस्तो कुनै कुरा नसोचेको भन्दै दुई दलबीच भएको सहमति पालना हुने कुरा दोहोर्याएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !