काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ । बैठक साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ । च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ ।
पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न