एजेन्सी । हमासका प्रमुख याह्या सिनवार मारिएपनि इजरायलले गाजा र लेबनान क्षेत्रमा भइरहेको आक्रमणलाई स्थगित गरेको छैन ।
पछिल्लो पटक उत्तरी गाजाको एक स्कुल विल्डिङमा भएको इजरायली हवाइ आक्रमणमा परी २२ जनाको ज्यान गएको छ । अन्य दर्जनौँ सर्वसाधारण घाइते भएका छन् ।
उता लेबनानमा पनि इजरायल र हेजबोल्लाहले क्रस बोर्डर आक्रमणलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ कार्तिक २०८१, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा