काठमाडौ । सर्लाहीमा बिहीबार गोली चलेको छ ।
बिहीबार बिहान हरिपुर्वा नगरपालिका ५ मा गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गोली लागेर अर्का एक जना घाइते रहेका छन् । प्रहरीले गोली चलाउनेको पहिचान खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार