काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।
जसअनुसार शुक्रबार उनी भक्तपुर दरवार स्क्वायर जाने तय भएको राष्ट्रपतिको सचिवालयले जनएको छ । पहिलो कार्यक्रम भक्तपुरबाट शुरु हुन लागेको र त्यसपछि क्रमशः अन्य स्थानमा पनि जाने सचिवालयको भनाइ छ ।
राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरवार क्षेत्रमा पुग्नेछन् भने त्यहाँ उनले आम नागरिसँग संवाद गर्नुका साथै स्थानीयहरूको गुनासो सुन्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ