काठमाडौँ । नवनियुक्त दुई संसदीय समितिका सभापतिले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
संसदीय सुनुवाइ समितिको सभापति नेपाली काँग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
लेखा समितिको सभापति कांग्रेसलाई
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी