काठमाडौं। आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।
आन्दोलनकारीहरुले दिउँसो १ बजेसम्म अल्टिमेटम दिएपछि उनले सोही अवधिभित्रै अदालत परिसरमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ साउन २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा