एजेन्सी । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच बढ्दो झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ।
बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्न माग गत महिनादेखि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।
विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा दिन माग गरेका छन्।
बंगलादेशी प्रहरीका अनुसार सिराजगन्ज जिल्लाको एक प्रहरी चौकीमा भिडले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको छ।
बंगलादेशी प्रहरीका अनुसार सिराजगन्ज जिल्लाको एक प्रहरी चौकीमा भिडले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला