काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार हेरफेर गरेका हुन । अक्कल बहादुर रावलले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी कैलाश चौधरी भौतिक पूर्वाधार विकाश मन्त्रालय, लक्ष्मी विक आन्तरिक मामिला तथा कानून मन्त्रालय, टिका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ओम विक्रम भाट सामाजिक विकाश मन्त्रालय र माया पन्तलाई उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भागबन्डाका लागि फुटाएर १० मन्त्रालय पुर्याएका सोडारीले पुनः ७ नै कायम गरेका छन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने