काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरका पाइलटको उपचार भइरहेको छ । काठमाडौंको केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचाररत पाइलटको अवस्था खतरामुक्त रहेको डाक्टर नवीन मिश्रले जानकारी दिए ।
उनका अनुसार पाइलट शाक्य बोल्न सक्ने अवस्थामा छन् । पाइलटको स्वास्थ्य अवस्था खतराभन्दा बाहिर देखिए पनि इमर्जेन्सी कक्षमा राखेर उपचार भइरहेको उनले बताए।
दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १७ जनाको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए ।बुधबार बिहान विमानस्थलमा जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु