कास्की । कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुवेर बेपत्ता भएका धादिङका एक युवकको शव फेला परेको हो।
मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षिय सन्तोष सिंखडा रहेका प्रहरीले जनाएको छ।
पौडी खेल्ने क्रममा खोलामा डुवेर बेपत्ता भएका युककको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।
पोखरीको २० फिट गहिराइबाट उनको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव