काठमाडौं। भारी वर्षाका कारण बागलुङमा व्यवस्थापन केन्द्र (डम्पिङसाइट)को पर्खाल भत्किएको छ ।बागलुङ नगरपालिका–१ मा रहेको डम्पिङसाइटको पर्खाल भत्किएको त्यहाँका जनप्रतिनिधिले बिहीवार जानकारी दिए ।
बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर नै दुगन्धित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल बागलुङमा
बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित घोषणा