बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको बजेट पास गर्ने तयारी छ । आज बस्ने प्रदेश सभा बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले आर्थिक विधेयकलाई पारित गर्ने प्रस्ताव लैजाने कार्यसूची रहेको छ।
सोमबार र मङ्गलबार मन्त्रालयगत रूपमा बजेटमाथिको छलफल भएको छ भने केही मन्त्रालयको आज पहिलो बैठकमै छलफल सकेर आर्थिक मामिला मन्त्रीले त्यसको जवाफ दिने अनि आर्थिक विनियोजन पास गरेर बजेट पास गर्ने तयारी छ ।
यस अघि हिजो सामाजिक विकास मन्त्री रत्नबहादुर खत्री कृषि मन्त्री अहिरलाल भण्डारीले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने