इलाम। इलामको इलाम नगरपालिका- ११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।शुक्रबार साँझ साढे ६ बजे निजी वनमा रुख काट्दै गर्दा अचानक हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
घटनाबारे जानकारी पाउनसाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याएको थियो ।तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु