काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा कार्यक्रममा जाने भएका छन् ।
जेनेभामा २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा भइरहेको छ । शुक्रबार (मे २४) मै जाने तयारी भएपनि बदलिँदो राजनीतिक घटनाक्रमले जेनेभा भ्रमण रोकिएको थियो ।
आज राति २ बजे त्यसतर्फ जाने तय भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास शुक्रबार नै जेनेभा गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर राख्ने घोषणा
स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण
औषधि उत्पादन विस्तार गरी आत्मनिर्भर बन्न उद्योगलाई स्वास्थ्य मन्त्रीको आग्रह
प्रयोगशालाकर्मीको पारिश्रमिक र जोखीम भत्ताका विषयमा मेलानले बुझायो स्वास्थ्य मन्त्री शर्मालाई माग पत्र
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव संकलन