काठमाडौ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा, स्थानिय तहहरुको अधिबेशन, संगठन सुदृढीकरण सङ्गै सकृय सदस्यता बितरण अभियान बारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिबेदनहरु समेत पास गर्नेछ ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र , महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र संगठन सम्बन्धि प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै