काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए। साथै आउँदो शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कार्यसम्पादन समितिमा कुराकानी हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै