काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेल आज हुँदैछ ।
पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजेदेखि अहमदाबादमा हुँदैछ ।
लिग चरणमा शीर्ष दुईमा रहँदै कोलकाता र हैदराबादले पहिलो क्वालिफायर खेल्ने अवसर पाएका हुन् ।
कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा