काठमाडौ । गृह मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ ।
मन्त्रालयले बाँके, बाग्लुङ र पर्वतमा नयाँ सीडीओ पठाइएको हो ।
जसअनुसार बाँकेमा खगेन्द्रप्रसाद रिजाल, बागलुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । बाँकेका सीडीओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो ।
शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन पदमपुर सट्टाभर्ना प्रकरणमा प्रधानमन्त्री कार्यालयद्वारा सीडीओलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा
निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन
१२ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ? (सूचीसहित)