एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ११६ जनाको ज्यान गएको छ भने १४० जना बेपत्ता भएका छन्।
बीबीसीका अनुसार बाढीका कारण दक्षिणी क्षेत्रका धेरै सहरका झन्डै चार लाख मानिस प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्रका झन्डै ७० हजार मानिस अस्थायी टहरामा बस्न बाध्य छन्।
पछिल्लो एक सातादेखि खाना, पानीजस्ता अत्यावश्यक कुराका लागि समेत संघर्ष गर्नुपरेको बाढी प्रभावितले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द
हुम्लामा एक्कासि ठूलो वर्षासंगै ठुलो बाढी, बगायो विद्यालय
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग