एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै छन् ।
खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ पौने ८ बजेदेखि शुरू हुनेछ ।
दुवै टोलीले ११ खेलमध्ये ४ जीत र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ।
आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली लगभग आउट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा