काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनयन भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।
मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप