काठमाडौ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।
समाजवादी अध्यक्ष श्रेष्ठले सबै छरिएर रहेका पार्टीहरु एकताबद्ध भएर वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा एकताको घोषणा गरेको बताएका छन् ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष साहले अग्रगामी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु अलग अलग बसेर मुलुकको संकट समाधान गर्न नसक्ने भएकाले एकीकरणको बाटोमा अघि बढेको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने