काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह सार्वजनिक भएको छ । जन्मदिन पारेर मेयर बालेनले कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरेका हुन् ।
मेयर बालेनले उक्त कविता सङ्ग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । बालेनको कविता सङ्ग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।अश्रमा बालेनले सयभन्दा बढी स-साना कविता लेखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
काठमाडौंको मेयरमा रवि लामिछानेका दाजु हरिशरणको ‘उम्मेदवारी घोषणा’
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली