काठमाडौं । नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ ।
एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए ।
तर एमालेले मन्त्रीको नाम दिएन । ‘हामीले सरकारलाई समर्थन गरेका छौं, तर सरकारमा भने तत्काल नजाने निर्णय गरेका छौं’ सांसद धर्मराज पाठकले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत