धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनकुटा नगरपालिका-१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउँमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने राजेन्द्र खतिवडाको छोरा ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका-९ बस्ने खेम ओझाको छोरा १५ वर्षीय दीपेश ओझा छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु