बन्द हुँदै राणाकालका धातु उद्योग

पत्रपत्रिकाबाट

मंगलबार, ०२ असोज २०७५, ०८ : ११
बन्द हुँदै राणाकालका धातु उद्योग

भोजपुर  । यहाँको टक्सार बजार धातुका सामानका लागि प्रख्यात छ । अब यो ख्याती यहाँका धातु उद्योग बन्द हुने क्रमसँगै घट्न थालेको छ ।
दक्ष जनशक्ति र कच्चा पदार्थको अभाव तथा बसाइँसराइका कारण उद्योग बन्द हुन थालेका हुन् । १५ वर्ष अघिसम्म सयभन्दा बढी धातुजन्य सामग्री बन्ने उद्योग सयभन्दा धेरै थिए । आजभोलि ६÷७ वटा मात्र भेटिन्छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस