एजेन्सी । भारतको महाराष्ट्र राज्यस्थित हिंगोलीमा बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६ बजेर ८ मिनेट (स्थानीय समय)मा सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
१० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पपछि बिहान ६ बजेर १९ मिनेट (स्थानीय समय)मा ३.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ चैत्र २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते