कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।खुर्सानी, लाइटर, बच्चाको डाइपरलगायतका सामग्री बोकेको प्रदेश ३-०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
चालकका अनुसार गुडिरहेको ट्रकमा अचानक आगलागी भएको थियो ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि पनि इलेक्ट्रिक सामग्री बोकेको ट्रकमा कर्णाली पुनमा पुगेपछि आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट