काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिलेको जटिल परिस्थितिमा प्रधानमन्त्रीले अनुभवीहरुलाई मन्त्रिपरिषद्मा सामेल गरेको बताएका छन्। बिहीबार किराँतीले अहिले मुलुकमा जटिल अवस्था रहेको र जटिलतामा संकमोचनका लागि अनुभवी मन्त्री आवश्यक परेकाले आफु नयाँ टीममा पर्न नसकेको बताएका हुन्।
उनले राजीनामा चित्त बुझाउनुपर्ने भन्दै चित्त नबुझाउनेले राजनीतिक गर्न नसक्ने जिकिर गरे। किराँतीले आफु मन्त्रालयमा रहँदा धेरै काम गरेको र जिम्मेवारी पूरा गरेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा