सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीद्वारा पदभार ग्रहण

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, २१ : ४१
सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीद्वारा पदभार ग्रहण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । 

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस