काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मंगलवार साँझ ओली र ‘प्रचण्ड’ माधव निवास कोटेश्वर पुगेका हुन् । उनीहरूबीच छलफल सुरु भएको बताइको छ ।
सोमबार साँझ मात्र प्रधानमन्त्री ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह