काठमाडौं । संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैछ ।
संघीय संसद भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ ।
कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ भने बिधायन समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल विविध गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान