सुनसरी। सुनसरीमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ कुविर्ताचोकका २८ वर्षीय दीपक राई छन् । उनलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले सोमवार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दीपकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् ।उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ