काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्।
फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई गौशला वृत्तमा राखिएको छ।
बुधबार साँझ पक्राउ परेका उनीहरुको बारेमा प्रहरीले बाहिर केही पनि भनेको छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ