काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक केही बेर अघि शुरु भएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
आजको बैठकमा मन्त्रालयहरूको नियमित एजेन्डाहरूसँगै केही महत्त्वपूर्ण प्रशासनिक नियुक्ति तथा निर्णयसमेत हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छ : प्रचण्ड