काठमाडौँ । झापा बाह्रदर्शी गाउँपालिका–६ बलुवानीस्थित घरको आँगनमा सोही एरियामा मागी खाई हिँड्ने तेह्रथुम आठराई गाउँपालिका–४ घर भएका ५७ वर्षीय मचिन्द्र सुयल मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता चितवनको माडी नगरपालिका–७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु