काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुल भुक्तानीसम्बन्धी विवाद छानबिन गर्न गठित आयोगका अध्यक्ष गिरिशचन्द्र लालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहीवार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले लालको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १६ : ५०
लेखकबाट थप