काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डको माघ ७ गतेको निर्णयअनुसार चैत १४ देखि परीक्षा हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको हो ।
बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्यतर्फ अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना, ग्रेडवृद्धितर्फ अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद