राष्ट्रियसभा निर्वाचन

बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, १२ : २८
बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस