काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।आगामी २३ पुसमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
बैठक २१ गते शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यालय,सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला महत्वपूर्ण निर्णय गर्न पदाधिकारी र सिनियर केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक