राजधानीको विभिन्न स्थानमा ६ वटा सवारीसाधान वेवारिसे अवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, ०७ : ५४
राजधानीको विभिन्न स्थानमा ६ वटा सवारीसाधान वेवारिसे अवस्थामा फेला

काठमाडौ । राजधानीको विभिन्न स्थानमा ६ वटा सवारीसाधन वेवारिसे अवस्थामा फेला परेको छ ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौँका विभिन्न स्थानमा वेवारिसे अवस्थामा ती सवारी साधान फेला परेको राजश्व अनुसन्धान विभागले जर्नाएको छ । 

विभागले बरामद सामानहरु कसैको भएमा प्रमाण पुग्ने कागजातसहति १५ दिनभित्र दाबी पेश गर्न आग्रह गरेको छ । 

ती सवारीसाधान गत मंसिर ३० गते सिनामंगल, नयाँ बानेश्वर, नयाँ बसपार्क, बिजुली बजार र शंखमुलबाट बरामद भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस