काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले गएको शुक्रबार बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।
सोमबार बिहान कुँवरले सिंहदरबारस्थित समितिको बैठकमा गएर घटनाको विषयमा जवाफ दिएका हुन्।
समितिका सदस्यहरुले बालकुमारी घटनाका विषयमा सोधेका प्रश्नमा उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडी त्यो दिन युवाहरुले प्रदर्शन भइरहेको ठाउँमा नआएको भए घटना नहुन सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण