काठमाडौँ । बृहत च्याउ मेला तथा परिकार महोत्सव आज आयोजना हुँदै छ ।
च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा आज च्याउ ललितपुरस्थित जावालाखेल खेलमैदानमा सो मेलाको आयोजना गर्न लागेको हो ।
‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको सो मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म जारी रहने छ ।
च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी