चितवन । मध्यपहाडी क्षेत्रका जनतालाई अहिलेको सरकारले समृद्धि र सुशासन दिन नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग गरेका बताएका हुन् ।
‘मध्यपहाडका जनताले सुशासन चाहियो, समृद्धि चाहियो भनेका छन्, उनले भने,‘उहाँको भनाइ चाहिँ अहिलेको सरकारले सुशासन र समृद्धि दिन सकेन भन्ने थियो ।’ अहिलेको सरकारको विकल्प जनताले खोजेका हुन् त ? भनेर पत्रकारले गरेका प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, तपाईंहरू नै भन्नुस् अहिलेको सरकारको विकल्प जनताले चाहेका हुन् ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी