काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायहरुबाट लेखिआए बमोजिम कार्यालयले ४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पोखरा महानगरपालिकाको सिफारिसको आधारमा अनुगमन कार्यालयले ती कम्पनीमध्ये तीन वटालाई तीन र एउटालाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा
यी ५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी