काठमाडौ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो।
बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका पाँच सय १३ जनाको नाम सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस
५ एसएसपी डिआइजीमा बढुवा
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा
गौरवकुमार केसी उपरथीमा बढुवा